दुनियागुठी

Romanized: duniyaaguthi, duniyaaguthee, duniyaguthee, duniyaguthii

साधारण व्यक्तिले धार्मिक कार्य वा समाजसेवाका निम्ति छुट्याएको चलअचल सम्पत्ति (जग्गाजमिन, घर, सुनचाँदी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साधारण व्यक्तिले धार्मिक कार्य वा समाजसेवाका निम्ति छुट्याएको चलअचल सम्पत्ति (जग्गाजमिन, घर, सुनचाँदी इ.)।

सम्बन्धित शब्दहरू