गुठी

Romanized: guthee, guthii, guthi

धार्मिक वा परोपकारी कार्य-सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव-पितृको पूजाआजा आदि चलाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोष्ठी]

१.
धार्मिक वा परोपकारी कार्य-सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव-पितृको पूजाआजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था।
२.
गुठीले मात्र प्रयोग गर्न सक्ने वा गुठीका नाममा रहेका घर, जग्गा, श्रीसम्पत्ति आदि।

सम्बन्धित शब्दहरू