गुठीधन
Romanized: guthidhan, gutheedhana, gutheedhan, guthiidhan
गुठीका रूपमा रहेको तथा गुठीबाट गरिने कामका निम्ति खर्च गरिने नगद वा जिन्सी; गुठीअन्तर्गतको घर, जग्गा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गुठीका रूपमा रहेको तथा गुठीबाट गरिने कामका निम्ति खर्च गरिने नगद वा जिन्सी; गुठीअन्तर्गतको घर, जग्गा, पाटीपौवा आदि सम्पत्ति; देवस्व।