गुप्तधन
Romanized: guptadhan, guptadhana
कसैलाई पनि जानकारी नदिई गोप्य रूपमा राखिएको सम्पत्ति; गाडधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई पनि जानकारी नदिई गोप्य रूपमा राखिएको सम्पत्ति; गाडधन।