गुप्तस्नेह

Romanized: guptasneh, guptashneha, guptashneh, guptasneha

भित्रभित्रै रहेको प्रेम; लुकुवा माया; अव्यक्त प्रीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भित्रभित्रै रहेको प्रेम; लुकुवा माया; अव्यक्त प्रीति।

सम्बन्धित शब्दहरू