स्नेह

Romanized: sneh, shneha, shneh, sneha

आमाबाबु, अभिभावक वा मान्यजनहरूबाट आफूभन्दा साना व्यक्तिलाई गरिने प्रेम; माया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आमाबाबु, अभिभावक वा मान्यजनहरूबाट आफूभन्दा साना व्यक्तिलाई गरिने प्रेम; माया।
२.
आत्मीय व्यक्ति, वस्तु वा कुराका निम्ति मनमा उत्पन्न हुने कोमल भावना।
३.
घिउ, तेल आदि चिल्लो पदार्थ।

सम्बन्धित शब्दहरू