स्नेहिलो

Romanized: shnehilo, snehilo

स्नेहले भरिएको; स्नेहालु; मायालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स्नेह+इलो]

1
स्नेहले भरिएको; स्नेहालु; मायालु।

सम्बन्धित शब्दहरू