स्नेहार्थी
Romanized: snehaarthi, shnehaarthi, snehaarthee, shneharthi
प्रेमको आशा गर्ने; माया पाउन खोज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [स्नेह+अर्थी]
१.
प्रेमको आशा गर्ने; माया पाउन खोज्ने।
२.
स्नेहको इच्छा राख्ने; दयामाया चाहने; मायालु।