अर्थी

Romanized: arthee, arthii, arthi

चाहना गर्ने; इच्छा गर्ने; कामना गर्ने; प्रार्थना गर्ने; याचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चाहना गर्ने; इच्छा गर्ने; कामना गर्ने; प्रार्थना गर्ने; याचक।
२.
कुनै कामना पूरा गर्ने लक्ष्य भएको।
३.
वादी; झगडिया।
४.
धनी; धनवान्।
५.
प्रयोजन राख्ने; अभिप्राय राख्ने।
६.
अरथी।

सम्बन्धित शब्दहरू