अजहत्स्वार्थ

Romanized: ajahatsvaartha, ajahatsvaarth, ajahatswaartha, ajahatsvarth

आफ्नो स्वार्थ नछोड्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अ+जहत्+स्वार्थ]

1
आफ्नो स्वार्थ नछोड्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू