अत्यर्थ
Romanized: atyarth, atyartha
अतिशय; प्रशस्तता; प्रचुरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अतिशय; प्रशस्तता; प्रचुरता।
२.
ज्यादा।