प्रीत्यर्थ
Romanized: prityarth, preetyartha, preetyarth, priityarth
कसैलाई खुसी बनाउनका लागि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्रीति+अर्थ]
1
कसैलाई खुसी बनाउनका लागि।