व्यर्थ

Romanized: vyarth, wyartha, wyarth, byartha

कुनै अर्थ नभएको; विनाअर्थको; निरर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै अर्थ नभएको; विनाअर्थको; निरर्थक।
२.
कुनै काममा नआउने; विनाप्रयोजनको; उपयोगिताविनाको; बिनसित्तिको।
३.
(क्रियाविशेषण) नाहक; बिनसित्ति; बित्या।

सम्बन्धित शब्दहरू