व्यङ्ग्यार्थ

Romanized: vyanggyaartha, vyanggyaarth, vyanggyartha, wyanggyaartha

वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न किसिमको, व्यञ्जनावृत्तिद्वारा बोध हुने विशेष चमत्कारी अर्थ; ध्वन्यर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न किसिमको, व्यञ्जनावृत्तिद्वारा बोध हुने विशेष चमत्कारी अर्थ; ध्वन्यर्थ।

सम्बन्धित शब्दहरू