व्यङ्ग्य
Romanized: vyanggya, vyanggy, wyanggya, wyanggy
व्यङ्ग्य (vyanggya) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
व्यङ्ग्य(१)
(विशेषण [संस्कृत])
१..
अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनावृत्तिद्द्वारा बोध हुने; बलाघातद्वारा अर्कै गहिरो अर्थ झल्कने पारिएको; एउटा कुरा भने झै गरी अर्को कुरा भनिएको; घेड हानिएको।
व्यङ्ग्य(२)
(नाम)
२..
अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनाद्वारा बुझिने गूढार्थ; साङ्केतिक अर्थ।
३..
छनक।