व्यङ्ग्यात्मक

Romanized: vyanggyaatmaka, vyanggyaatmak, vyanggyatmaka, wyanggyaatmaka

कुनै व्यक्ति वा घटनाप्रति व्यङ्ग्य गरिएको; छेडखानीले भरिएको; घेड हानिएको; व्यङ्ग्यपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै व्यक्ति वा घटनाप्रति व्यङ्ग्य गरिएको; छेडखानीले भरिएको; घेड हानिएको; व्यङ्ग्यपूर्ण।

सम्बन्धित शब्दहरू