व्याख्यात्मक

Romanized: vyaakhyaatmaka, vyaakhyaatmak, vyaakhyatmaka, vyakhyaatmaka

व्याख्याले युक्त; व्याख्यासहितको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
व्याख्याले युक्त; व्याख्यासहितको।
२.
व्याख्याको उद्देश्यले भएको वा तयार पारिएको।

सम्बन्धित शब्दहरू