व्याख्या

Romanized: vyaakhyaa, vyaakhya, vyakhyaa, wyaakhyaa

अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण; टीका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण; टीका।
२.
कुनै कुरा, घटना, दृश्य आदिको खुलस्त वर्णन; व्याख्यान।

सम्बन्धित शब्दहरू