व्याख्याकार

Romanized: vyaakhyaakaara, vyaakhyaakaar, vyaakhyaakara, vyaakhyakaara

अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट गरी टीका लेख्ने; टीकाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट गरी टीका लेख्ने; टीकाकार।

सम्बन्धित शब्दहरू