बाध्यात्मक
Romanized: baadhyaatmaka, baadhyaatmak, baadhyatmaka, badhyaatmaka
करमा पर्नुपर्ने; बाध्यकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत बाध्य+आत्मक]
१.
करमा पर्नुपर्ने; बाध्यकारी।
२.
बाध्यतामा आधारित।