ध्वन्यात्मक

Romanized: dhvanyaatmaka, dhvanyaatmak, dhwanyaatmaka, dhvanyatmak

ध्वनि नै अर्थ भएको; ध्वनि प्रधान रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ध्वनि नै अर्थ भएको; ध्वनि प्रधान रहेको।
२.
ध्वनि भएको; ध्वनिमय।
३.
व्यञ्जना प्रधान भएको; व्यङ्ग्यात्मक।

सम्बन्धित शब्दहरू