द्वयात्मक

Romanized: dvayaatmaka, dvayaatmak, dwayaatmaka, dvayatmak

अभिन्न भएर रहेको; द्वैत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [द्वय+आत्मक]

१.
अभिन्न भएर रहेको; द्वैत।
२.
दुईसँग सम्बन्धित; एउटैमा दुइटा

सम्बन्धित शब्दहरू