दृश्यात्मक
Romanized: drishyaatmaka, drishyaatmak, drishyatmaka, drisyaatmaka
देखिने तत्त्वहरू बढी भएको; आँखाले ग्रहण गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देखिने तत्त्वहरू बढी भएको; आँखाले ग्रहण गर्नुपर्ने।
२.
देखाइने उद्देश्य राखिएको; प्रदर्शनात्मक (नाटक आदि)।