क्रियात्मक

Romanized: kriyaatmaka, kriyaatmak, kriyatmak, kriyatmaka

कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको; कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको; कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक।
२.
क्रिया वा कार्यका रूपमा आएको वा गरिएको।

सम्बन्धित शब्दहरू