गेयात्मक

Romanized: geyaatmaka, geyaatmak, geyatmak, geyatmaka

वि. [सं.] गीतितत्त्व प्रधान भएको; गेय गुण भएको (काव्य, कविता आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] गीतितत्त्व प्रधान भएको; गेय गुण भएको (काव्य, कविता आदि)।

सम्बन्धित शब्दहरू