लयात्मक
Romanized: layaatmaka, layaatmak, layatmak, layatmaka
लय भएको; लयले युक्त; लयबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लय+आत्मक]
1
लय भएको; लयले युक्त; लयबद्ध।