सङ्ख्यात्मक
Romanized: sangkhyaatmaka, sangkhyaatmak, sangkhyatmaka, sangkhyatmak
धेरै सङ्ख्या भएको; गणनाका दृष्टिले धेरै भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सङ्ख्या+आत्मक]
१.
धेरै सङ्ख्या भएको; गणनाका दृष्टिले धेरै भएको।
२.
परिमाणात्मक; मात्रात्मक।