सङ्ख्या
Romanized: sangkhyaa, sangkhya, sangkhy, sankhyaa
गणनाक्रमबाट कुनै वस्तुको मात्रा बुझाउने शब्द वा अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गणनाक्रमबाट कुनै वस्तुको मात्रा बुझाउने शब्द वा अङ्क।
२.
गणनाबाट निस्कने परिमाण; थान; गोटा।
३.
कुनै दैनिक, मासिक पत्रपत्रिकाको अङ्क।