सङ्ख्य

Romanized: sangkhya, sangkhy, shangkhya, sankhy

गणना वा गन्ती गर्न सकिने; गन्न हुने; सङ्ख्या निकाल्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गणना वा गन्ती गर्न सकिने; गन्न हुने; सङ्ख्या निकाल्न सकिने।
२.
(नाम) लडाइँ; युद्ध।

सम्बन्धित शब्दहरू