सङ्ख्यक

Romanized: sangkhyaka, sangkhyak, shangkhyaka, sankhyak

सङ्ख्याले युक्त; सङ्ख्या भएको; शब्दका पछाडि गाँसिएर सङ्ख्या वा परिमाणको बोध गराउने (जस्तै- अल्पसङ्ख्यक,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सङ्ख्याले युक्त; सङ्ख्या भएको; शब्दका पछाडि गाँसिएर सङ्ख्या वा परिमाणको बोध गराउने (जस्तै- अल्पसङ्ख्यक, बहुसङ्ख्यक आदि)।

सम्बन्धित शब्दहरू