सङ्ख्याङ्क
Romanized: sangkhyaangka, sangkhyaangk, sangkhyangka, sangkhyangk
सङ्ख्याका सङ्केत वा चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सङ्ख्याका सङ्केत वा चिह्न।
२.
सङ्ख्या, अङ्क वा चिह्न; न्युमेरल।