सङ्ख्याङ्कन
Romanized: sangkhyaangkana, sangkhyaangkan, sangkhyangkana, sangkhyangkan
पुस्तकपुस्तिका, बिल-भरपाई आदिमा हातले वा यन्त्रद्वारा नम्बर चढाउने वा सङ्ख्या हाल्ने काम; सङ्ख्यालाई व्यक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुस्तकपुस्तिका, बिल-भरपाई आदिमा हातले वा यन्त्रद्वारा नम्बर चढाउने वा सङ्ख्या हाल्ने काम; सङ्ख्यालाई व्यक्त गर्ने वा लेख्ने काइदा वा तरिका।