दृश्याङ्कन
Romanized: drishyaangkana, drishyaangkan, drishyangkana, drisyaangkana
दृश्यको फोटो/ चित्र लिने, खिच्ने कार्य; दृश्यको उतार; दृश्यको खिचाइ; छायाङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दृश्य+अङ्कन]
1
दृश्यको फोटो/ चित्र लिने, खिच्ने कार्य; दृश्यको उतार; दृश्यको खिचाइ; छायाङ्कन।