दृश्यमान
Romanized: drishyamaana, drishyamaan, drishyamana, drisyamaana
देखिने; देखिएको; दृष्टिगोचर भएको; आँखामा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
देखिने; देखिएको; दृष्टिगोचर भएको; आँखामा परेको।
२.
प्रकाशमान; चहकिलो।