दृश्यपट
Romanized: drishyapata, drishyapat, drisyapata, drisyapat
आँखाले देखिने कुनै वस्तुको अंश वा त्यस्तो पाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँखाले देखिने कुनै वस्तुको अंश वा त्यस्तो पाटो।
२.
चित्र कोरिएको कपडा; कागज; फलेक।