कश्यप

Romanized: kashyapa, kashyap, kasyap, kasyapa

ब्रह्माका पौत्र तथा मरीचिका मानस पुत्र एक विख्यात प्रजापति; देवता तथा दानवहरूका जनक; मन्त्रद्रष्टा तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ब्रह्माका पौत्र तथा मरीचिका मानस पुत्र एक विख्यात प्रजापति; देवता तथा दानवहरूका जनक; मन्त्रद्रष्टा तथा गोत्रप्रवर्तक एक ऋषि; काश्यप (यिनका दिति, अदिति, दनु, विनता, खसा, कद्रू, मुनि, क्रोधा, अरिष्टा, इरा, ताम्रा, इला र प्रधा गरी तेह्र स्त्रीहरू थिए भनिन्छ। यिनैबाट कश्यप र काश्यप गोत्रको परम्परा चलेको हो)।
२.
सप्तर्षिमण्डलका एक ताराको नाम।

सम्बन्धित शब्दहरू