काश्यप
Romanized: kaashyapa, kaashyap, kashyapa, kaasyapa
एक प्रसिद्ध ऋषिको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक प्रसिद्ध ऋषिको नाम।
२.
(विशेषण)
कश्यपको वंश वा गोत्रमा पैदा भएको; कश्यपसम्बन्धी।