कार्चोप
Romanized: kaarchopa, kaarchop, karchopa, karchop
कपडामा बुट्टा भर्ने कला वा काम; बुट्टा भराइ; बेलबुट्टा; कारचोब (इम्ब्राइडरी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी कारचोब]
१.
कपडामा बुट्टा भर्ने कला वा काम; बुट्टा भराइ; बेलबुट्टा; कारचोब (इम्ब्राइडरी)।
२.
बुट्टा भर्नका निमित्त कपडा तानेर राख्ने एक साधन।