कार्नु
Romanized: kaarnu, karnu
हँसिया आदिमा धार लगाउनु; भुत्ते हतियारमा साँध लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [कार्+नु]
1
हँसिया आदिमा धार लगाउनु; भुत्ते हतियारमा साँध लगाउनु।