कार्गो

Romanized: kaargo, kargo

जल, स्थल वा हवाईमार्ग हुँदै एक ठाउँबाट अर्को ठाउँ पुऱ्याउन ल्याइएको मालमत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् ]

1
जल, स्थल वा हवाईमार्ग हुँदै एक ठाउँबाट अर्को ठाउँ पुऱ्याउन ल्याइएको मालमत्ता।

सम्बन्धित शब्दहरू