कार्नेस

Romanized: kaarnesa, kaarnes, karnes, kaarnesha

घर, भवन आदिका बाहिरपट्टिको पर्खाल वा गाह्रोलाई पानीबाट बचाउन र बाछिटा आदि भित्र जान नदिनका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् कर्निस]

1
घर, भवन आदिका बाहिरपट्टिको पर्खाल वा गाह्रोलाई पानीबाट बचाउन र बाछिटा आदि भित्र जान नदिनका लागि आवश्यकतानुसार प्रत्येक तलाका बिचमा त्यसै पर्खाल वा गाह्रोसँग जोडी केही बाहिर निकालिएको इँट, टायल, कर्कटपाता आदिको फल्याकजस्तो छत।

सम्बन्धित शब्दहरू