कार्टुन
Romanized: kaartuna, kaartun, kartun, kartuna
कुनै व्यक्ति वा घटनाको उपहास गर्न वा सत्यतर्फ औँल्याउन व्यङ्ग्यात्मक ढङ्गले लेखिएको चित्र; हास्यसहितको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कुनै व्यक्ति वा घटनाको उपहास गर्न वा सत्यतर्फ औँल्याउन व्यङ्ग्यात्मक ढङ्गले लेखिएको चित्र; हास्यसहितको व्यङ्ग्यचित्र।