कार्टून

Romanized: kaartuna, kaartun, kartun, kaartoona

कुनै व्यक्ति वा घटनाको उपहास गर्न वा कुनै सत्यतर्फ औंल्याउन व्यङ्ग्यात्मक ढङ्गले लेखिएको चित्र; हास्यसहितको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी कार्टून]

1
कुनै व्यक्ति वा घटनाको उपहास गर्न वा कुनै सत्यतर्फ औंल्याउन व्यङ्ग्यात्मक ढङ्गले लेखिएको चित्र; हास्यसहितको व्यङ्ग्यचित्र; व्यङ्ग्यचित्र।

सम्बन्धित शब्दहरू