कार्तोस

Romanized: kaartosa, kaartos, kartos, kaartosha

बाक्लो गत्ता, धातु आदिबाट बनाइएको टोटावाल बन्दुक, तोप, पिस्तोलमा बारुद जस्ता विस्फोटक पदार्थ बन्द गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कारतुस]

1
बाक्लो गत्ता, धातु आदिबाट बनाइएको टोटावाल बन्दुक, तोप, पिस्तोलमा बारुद जस्ता विस्फोटक पदार्थ बन्द गरिएको वस्तु; टोटा; पानीभित्र विस्फोट गराई माछा मार्न प्रयोग गरिने साधन।

सम्बन्धित शब्दहरू