कार्लोस

Romanized: kaarlosa, kaarlos, karlos, kaarlosha

बाक्लो गत्ता, धातु आदिबाट बनाइएको, टोटावाल बन्दुक, तोप, पिस्तौलमा बारुदजस्ता विस्फोटक पदार्थ बन्द गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ कारतुस]

1
बाक्लो गत्ता, धातु आदिबाट बनाइएको, टोटावाल बन्दुक, तोप, पिस्तौलमा बारुदजस्ता विस्फोटक पदार्थ बन्द गरिएको वस्तु; टोटा (पानीभित्र विस्फोट गराई यसबाट माछा मार्ने काम पनि गरिन्छ।)

सम्बन्धित शब्दहरू