बार्नेस

Romanized: baarnesa, baarnes, barnes, baarnesha

जोगाउन र टल्काउनका निम्ति काठ, फलाम, छाला आदिमा लगाइने रोगन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
जोगाउन र टल्काउनका निम्ति काठ, फलाम, छाला आदिमा लगाइने रोगन।
२.
रङरोगनमा मिलाइने एक प्रकारको चिल्लो टलकदार तेल।

सम्बन्धित शब्दहरू