बार्दली

Romanized: baardali, baardalee, bardalee, bardalii

ना. [फा. बारा+दरी] घरको छानामुनि गारोभन्दा बाहिरपट्टि निकालेर डन्डी, रेलिङ आदिले बारिएको बस्ने ठाउँ; एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [फा. बारा+दरी] घरको छानामुनि गारोभन्दा बाहिरपट्टि निकालेर डन्डी, रेलिङ आदिले बारिएको बस्ने ठाउँ; एक किसिमको बुर्जा।

सम्बन्धित शब्दहरू