बादल
Romanized: baadala, baadal, badal, badala
पृथ्वीको पानी माथि सोसिएर आकाशमा फैलिई पानी बर्साउने वाष्पकण; मेहरो; मेघ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वार्दल]
१.
पृथ्वीको पानी माथि सोसिएर आकाशमा फैलिई पानी बर्साउने वाष्पकण; मेहरो; मेघ।
२.
आँखामा लाग्ने जालोविशेष।