बादा
Romanized: baadaa, baada, badaa, baad
कबुल; प्रतिज्ञा; वाचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी वायदा]
१.
कबुल; प्रतिज्ञा; वाचा।
२.
सापटी फिर्ता गर्ने म्याद; भाका।