प्यादा
Romanized: pyaadaa, pyaada, pyadaa, pyaad
पैदल सिपाही; पदाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पियाद]
१.
पैदल सिपाही; पदाति।
२.
दूत; हल्कारा।
३.
आफ्नो काम फत्ते गर्न कसैको पछि लाग्ने काम; पीछा; हत्ते।
४.
बुद्धिचालका गोटीमध्ये सबैभन्दा सानो तहको गोटी; पैदल।